
Unsku
gst
Gsg
Gipsg
Gmssl
Gipsg
Pbu
Gst
Sebsg

Ssm
Rgu
Tsm
Pvg
Ggd
Wsp
Rgu
Bbbpu
Gst
Sbs
Asm
Rgs
nsb
Vor
Sls
Bbu
Ksm
Rsb
Hal

Jmb
Ptm
Abd
Bml
Rmb
bbt
Pls
Syp
Jmb
Gsb
sab
Rpp
Mks
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ ।
उनलाई गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।
