
Ppu
jsb
Rsb
Usb
Nsb
Tgp
Ssb
Ksb
Rks
Ssb
Csb
Gsb
Bsn
Ksb
Ksb

Ssb
Hl1
Usb
Tsb
Gsb

Rgu
ptl
Nps
काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्।
आज भएको चुनावमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन। शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा १५ मत परेको छ।
नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा,अम्मरबहादुर थापा र देवी ओलीले फ्लोरत्रस गरेका हुन्। ३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन् ।
सो प्रदेशमा एमालेका २० (सभामुखसहित), कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।
विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए।
