
Gmssl
Gipsg
Gsg
Gipsg
Pbu
Sebsg
Gst
gst
Unsku

Sls
Ksm
nsb
Ggd
Bbu
Sbs
Pvg
Wsp
Bbbpu
Rsb
Rgu
Gst
Vor
Asm
Tsm
Rgs
Hal
Ssm
Rgu

Bml
Jmb
Syp
Abd
sab
Gsb
Pls
Ptm
bbt
Rmb
Mks
Jmb
Rpp
पर्सा । वीरगञ्ज महानगरपालिका-६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको हो । उनी उपर ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
