
Rbs
Pbu
mbd
Mbdvs
Ksm
Gmk
Gisld
Sds
Anm

Ssm
nsb
Ggd
Bbu
Rgs
Pvg
Rgu
Rsb
Ksm
Sls
Wsp
Vor
Sbs
Gst
Asm
Bbbpu
Hal
Rgu
Tsm

sab
Abd
Rpp
Bml
Ptm
Jmb
Jmb
Pls
Syp
Gsb
Mks
Rmb
bbt
दाङ । देउखुरी लमही नगरपालिकाले नयाँ अपांगता भएका कुल तीन सय उन्चालीस जना नागरिकहरुलाई अपांग परिचयपत्र बितरण कार्य सोमबार संम्पन्न गरेको छ ।
जस अर्तरगत लमही नगर भित्र रहेका कुल २६ जना लाई पहिलो,हरियाे,निलाे र सेताे रंगका बेग्ला बेग्लै परिचयपत्र बितरण गरेकाे हाे । परिचय वितरण कार्यक्रममा लमही न.पा-१ देखि नाै नम्बर वडाका अपांगहरुको उपस्थिति रहेको थियाे । त्यस्तै लमही न.पाका महिला बालबालिका शाखा लमहीकाे सहयाेगमा उक्त परिचय पत्र बितरण गरिएको हाे ।
लमही नपा कि उपप्रमुख देबका बेल्बासेले परिचय पत्र प्रदान गर्नुहुँदै राज्यले दिने सेवा सुविधामा कुनै पनि कसर बाँकि नराख्ने बताउनु भएको छ । लामाे समय प्रमुख प्रशासकीय अधिकृत नहुदा साे कार्य राेकिएकाे थियाे । त्यस्तै आज परिचय पत्र बुझ्दै सेवाग्राहीहरुले पनि खुसि ब्यत्त गरेका थिए । साउन देखि चैत्र सम्म ३ सय ३९ वटा अपांग परिचय पत्र बितरण भएको महिला बालबालिका शाखा लमहीकाे तथ्यांकमा उल्लेख गरिएको छ । नियमित कार्य अनुसार आज वितरण गरिएको हाे ।
