
Rbs
Gisld
Pbu
Anm
Ksm
Sds
mbd
Gmk
Mbdvs

Rgs
Gst
Bbu
Sls
Rgu
Ggd
Sbs
Rgu
Hal
Ssm
Tsm
Rsb
Vor
Asm
Wsp
Ksm
Pvg
Bbbpu
nsb

bbt
Gsb
Mks
Rmb
Jmb
Jmb
sab
Abd
Bml
Syp
Pls
Rpp
Ptm
नेपालगन्ज । कुमारी बैंक लिमिटेडको २० औं वर्षमा प्रवेश गरेको अवसरमा बृहत सरसफाई गरिएको छ ।
कुमारी बैंकले बाँकेसहित देशभरका शहर तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आएकोछ । त्यस्तै बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक चिसापानी शाखाले २० औं वर्षमा प्रवेश गरेको अवसरमा बाँकेको चिसापानी मा बृहत सरसफाई गरेको छ । यस्तै कुमारी बैंकले २० औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१चिसापानीमा सरसफाई गरेको हो ।
देशका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै बैंकिङ्ग सेवा दिइरहेको कुमारी बैंकले बाँकेको चिसापानी बजारक्षेत्रमा बृहत सरसफाई गर्नुका साथै दुई स्थानमा डस्टविन समेत राखेको छ । सो क्रममा बैंकका कर्मचारी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
