
Mbdvs
Pbu
Sds
Rbs
mbd
Ksm
Anm
Gmk
gst
Gisld

Rgs
Ksm
Wsp
Tsm
Bbbpu
Rsb
Vor
Asm
Hal
Sbs
Rgu
Gst
Ggd
Bbu
Pvg
Ssm
Rgu
nsb
Sls

bbt
Jmb
Bml
Rpp
Ptm
Pls
sab
Abd
Mks
Jmb
Gsb
Syp
Rmb
गुल्मीमा एक जनाको बेवारिसे शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–४ भगलाम स्थित छल्दीपनाहा देखी ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर तल पानी बग्ने भलको बगरमा अन्दाजी ५५ वर्षको बेवारिसे अबस्थामा पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।सोमवार बिहान नाम थर नखुलेको अबस्थामा फेला परेको शबलाई प्रहरीले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । शबको उचाई ५फिट ७ ईन्च, सेतोमा रातो निलो धर्का भएको चौक सर्ट, निलो ट्याक, निलो बक्सवाला सुरवाल, सेतो टिसर्ट, सेतो सेन्डो, बायाँ हातमा यmभनब लेखेको सेतो स्टिल चेन भएको घडी लगाएको, दाह्री जुवा हल्का फुलेको, साथमा प्गबिबि mययत mबमभ ष्ल अजष्लब लेखेको सिम र मेमोरि कार्ड नभएको मोबाईल रहेको, शरिरको मासु छालाको भाग सडिगली कंकाल मात्र रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी)राजेन्द्रसिंह खड्काले बताए । शब पहिचाहनको लागि जिल्ला र छिमेकी जिल्लाहरुमा खबर गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक (एसपी)राजेन्द्रसिंह खड्काले बताए ।
