
Asbus
Ksbus
Ggp
Ksbus
Rgp
Lnp
Ggp
Msbus
Sdc

दाङ । लमहीका पत्रकार प्रिया स्मृति गजमेर (पूर्ण) ले लेखापढी व्यवसायीका रुपमा सेवा प्रदान गर्ने बताएका छन् ।
उनले प्रचलित नियम तथा आफ्नो कार्यक्षेत्रभित्र रही अड्डा–अदालतसम्बन्धी आवश्यक लिखित तथा कागजात तयार गर्ने सेवा प्रदान गर्ने बताएका छन् । नेपाल कानून व्यवसायी परिषद्को वेबसाइटमा पनि लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ उपलब्ध रहेको छ ।
गजमेरले जग्गा बैना–बट्टा, घरायसी लिखित, नामसारी, बकसपत्र,दृष्टिबन्धक लगायतका लेखापढी सम्बन्धी सेवा उपलब्ध हुने जनाइएको छ । लेखापढी व्यवसायीको कार्यक्षेत्र सम्बन्धी कानुनी व्यवस्था अनुसार सामान्य प्रकृतिका घरायसी लिखित तथा मालपोत कार्यालयमा पारित हुने विभिन्न लिखितको मस्यौदा गर्ने व्यवस्था रहेको गज्मेरले बताएका छन् ।
त्यस्तै,प्रिया स्मृती गजमेर (पूर्ण) पत्रकार सङ्गै लेखापढी व्यवसायीसंग जोडिन लागेका हुन् । उनको प्रमाणपत्र नम्बर १००६ रहेको छ । सेवा लिनका लागि ९८५७८३५६९९ मा सम्पर्क गर्न सकिनेछ । उनको सेवा केन्द्र लमही–५, दाङमा रहेको छ ।
