Sidha Patra सोमबार, भाद्र १५, २०८३

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ । बैठकमा रसुवा बाढीपछि भइरहेको राहत तथा उद्धारलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काममा सरकारले अपेक्षाअनुसार प्रभावकारी र परिपक्व ढंगले काम गर्न नसकेको आरोप लगाउँदै आएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गर्नुपर्ने कामका विषयमा छलफल हुने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]