
Msbus
Lnp
Ksbus
Ggp
Asbus
Sdc
Rgp
Ksbus
Ggp


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत हप्ताको बुधबार आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ : ०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो ।
त्यस्तै,प्राधिकरणका अनुसार ४२४७ जना सम्पर्कविहीन भएका छन् भने २६७ जना घाइते भएका छन् । अहिलेसम्म १०,४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
