
ksbus
Amb
Sdc


काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा गरेको छ ।
शुक्रबार आज अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार पाउने १५ जना र १० लाख रूपैयाँ उपहार पाउने १ जना विजेता घोषणा गरेको हो ।
कुपन नम्बर००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५९०८६५९९, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३०६६७७९५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० कुपन नम्बर भएका १५ जनाले १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार प्राप्त गरेका छन् । उनीहरूले कर कट्टा गरी १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
