Sidha Patra शुक्रबार, साउन २२, २०८३

बाँके । नेपाल प्रहरीले समस्याग्रस्त कर्णाली विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालि-१२ का ४२ वर्षीय निरज विक्रम शाह, ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया शुभेच्छा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले बताए ।

त्यस्तै,पक्राउ परेकामध्ये शाह तत्कालीन कर्णाली विकास बैंकका कार्यकारी अधिकृत हुन् । यो बैंक समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकुशल कुशबहाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै,पक्राउपछि तीनै जनालाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा पेस गरिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]