Sidha Patra आइतबार, आषाढ २८, २०८३

काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना होटल सञ्चालक पक्राउ परेका छन् ।

चितवन प्रहरीले जिल्लाको खैरहनी नगरपालिका स्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालकलाई पक्राउ गरेको हो । साथै उक्त होटलमा काम गर्ने १७ वर्षकीय बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

खैरहनी नगरपालिका-१० का ३५ वर्षीय विकास कुमार श्रेष्ठले बालिकालाई होटलको कोठामा बोलाइ शारिरक सम्पर्कको प्रस्ताव गरेको र ५० हजार रुपैयाँ दिन्छु भनि प्रलोभन देखाएको आरोप छ ।

त्यस्तै,बालिकाले ती व्यक्तिको प्रस्ताव इन्कार गर्दासमेत होटल संचालकले संवेदनशील अंगलमा छोएको,आफ्नो ह्वाट्सएप, इन्स्टाग्रामबाट अश्लील म्यासेज पठाउने गरेको उजुरी प्रहरीसमक्ष दिएकी थिइन् । सोही आधारमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]