
Rgp
Djs
Sgr
Unsku
cjs
Gfs
Ggp
Rgp1
Pbu
sbs
Srbpu
pku
Lnp
Pes

Bbu
Ggd
Pvg
Gst
Sbs
Rgs
Rgu
Rgu
Vor
Asm
Rsb
Ksm
Bbbpu
Hal
Ssm
Tsm
Wsp
Sls
nsb

Jmb
Mks
Pls
sab
Jmb
Ptm
Rmb
Rpp
Syp
bbt
Gsb
Bml
Abd
दाङ । तुलसीपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गरिएकोमा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनु भयो ।
संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र वडा नं. १७ का २१ महिलाहरु रहेका छन् । उनीहरुको घोराहीमा बस्ने गरेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ८२२ पुगेको छ । तर, सक्रिय संक्रमित दुईजना मात्रै छन् । कोरोनाको संक्रमणदर वढ्दै जाने देखिएकोले सवैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
