
Gmssl
gst
Gsg
Gipsg
Gst
Unsku
Gipsg
Pbu
Sebsg

Sbs
Vor
Ksm
Rsb
Rgu
nsb
Bbbpu
Ggd
Rgu
Rgs
Gst
Ssm
Hal
Sls
Tsm
Bbu
Pvg
Wsp
Asm

Ptm
Pls
Rmb
bbt
Mks
Rpp
Gsb
Jmb
Bml
Abd
Jmb
sab
Syp
दाङ । देउखुरीको लमहीमा रहेकाे एक मात्र सार्वजनिक बगैचाकाे बिहीबारदेखि सरसफाइ गरिन थालिएको छ । उक्त बगैचामा अत्यधिक फाेहर भए पछि लमही नगरपालिकाले १ जना कर्मचारी घटाएर सरसफाइ कार्य सुरु गरेकाे हाे ।
त्यस्तै बगैचामा रहेका जलाउन मिल्ने चिजबिज जलाएको छ भने अन्य बस्तु लागि संकलित गरेर फाेहर फाल्ने ठाउँमा ब्यबस्थापन गरिने भएको जनाएको छ ।पछिल्लो समय फाेहर अति भएको जनगुनासाेकाे आधारमा साे कार्य गरिएको हाे ।
लमही नगरपालिकाले आफ्नाे मातहतमा ल्याए पछि,केही पहिलाे कार्य हाे । उक्त कार्यकाे लमहीका स्थानीयबासिले खुलेर स्वागत गरेका छन । उसाे त उक्त बगैचा संरक्षण तथा बिकाश गर्न छुट्टै समिति गठन भएको छ । गठित समितिले पनि सार्बजनिक साैचालय निर्माण कार्य ,नालि निर्माणकार्य सम्पन्न गरेकाे छ भने बहुबर्षिय गुरु याेजना अन्तरगत क्रमिक रुपमा यसकाे बिकास गरिने भएको समितिका अध्यक्ष दामोदर पान्डेले बताउनु भएको छ ।
