
dsbus
Gsl
Rbs
Syees
Gsbus
gms
Jsbus
Csbus
Ratbs
Amb
Ddhbs
Nssbus7
Pbu
Bksbus5
syysr
Ssbus

nsb
Sls
Pvg
Tsm
Ksm
Rgu
Wsp
Bbbpu
Sbs
Ggd
Asm
Rgu
Hal
Rgs
Gst
Bbu
Vor
Ssm
Rsb

Mks
Gsb
bbt
Abd
sab
Jmb
Rmb
Syp
Rpp
Pls
Ptm
Jmb
Bml
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो पनि सुनको भाउ ३ हजार ६ रुपैयाँले घटेको थियो ।आज चाँदीको भाउ पनि २ सय ५० रुपैया घटेको छ ।
त्यस्तै,चाँदीको भाउ आज २ सय ५० रुपैयाँ घटेर तोलाको ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेको थियो ।
