
Rbs
Sds
mbd
Gisld
Pbu
Mbdvs

Ksm
Ssm
nsb
Pvg
Wsp
Tsm
Ggd
Bbu
Bbbpu
Vor
Rgs
Rsb
Sls
Rgu
Rgu
Gst
Hal
Asm
Sbs

sab
Mks
Pls
Rmb
Ptm
bbt
Abd
Syp
Bml
Jmb
Rpp
Gsb
Jmb
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजना र रिचआउट टु नेदरल्याण्डको आर्थिक सहयोगमा करियर कार्यशाला संचालन गरिएको छ । किशोरकिशोरीलाई किशोर अवस्थामा सहि मार्गनिर्देशन गर्ने उदेश्यका लागि उक्त कार्यक्रम संचालन गरिएको हो ।
अहिले बिद्यालयहरुमा किताबका कुराहरु मात्र सिकाइने तर यस्ता खालका कार्यशालाले किशोरकिशोरीलाई उनिहरुको भबिष्यका लागि सहि बाटोमा मार्गनिर्देशन गर्नुका साथै भबिष्यको योजना बनाउने र उनिहरुलाई लक्ष्य सम्म पुग्न सहयोग पुग्ने सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै तालिममा सिपी नेपालबाट शैक्षिक सहयोग पाईरहेका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत बिभिन्न बिद्यालयका ४० जना किशोरकिशोरीले सहभागिता जनाएका छन् । चार दिन सम्म संचालन हुने कार्यशालालाई हिरा निरौला र मुनमाया रावलले प्रशिक्षण दिनु हुने आयोजकले जनाएको छ ।
