
Gsbus
Gis
Ssbus
Ssbus
Ksbus
ebg
Gsbus
Gis
Lsbus
Ksbus
Rsbus
Ksbus
Gms
Gsl
Gis
Gss
Ses
Bsbus
Ksbus
Pbu

Sbs
Rgu
Ksm
Wsp
Ggd
nsb
Pvg
Hal
Ssm
Rgs
Tsm
Rsb
Bbu
Gst
Sls
Vor
Asm
Bbbpu
Rgu

Pls
Mks
bbt
Abd
Jmb
Rmb
Rpp
Gsb
Syp
sab
Ptm
Bml
Jmb
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । आज बसेको बोर्डको बैठकले परिक्षाको नतिजा प्रकाशन गरेको हो ।
परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा प्रकाशित गरिएको हो। यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा १२ को यो परिक्षा गत वैशाख १४-२७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए ।
जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए। देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो ।
त्यस्तै,सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।
