
mbd
Rbs
Gisld
Pbu
Mbdvs
Sds

Ksm
Wsp
Ssm
Tsm
Rgu
Bbbpu
Vor
Sls
Sbs
nsb
Ggd
Bbu
Rsb
Rgu
Pvg
Hal
Gst
Asm
Rgs

Rmb
Mks
Gsb
Jmb
bbt
Jmb
sab
Pls
Abd
Ptm
Bml
Rpp
Syp
दाङ । दाङमा मंगलबार एक यात्रु बहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाईते भएका छन् । बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराही आउदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगर पालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना भएको हो ।
त्यस्तै सो बस दुर्घटनाबाट घाईते हुने मध्यमा घोराही उपमहानगरपालिका २ निबासी ४४ बर्षीय मिना सुनारको अबस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । बस तिब्र गतिका कारण अनियन्त्रीत भई पल्टीएर खेतमा पुगेको छ । बस चालकलाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको छ ।
