
Ggp
Pbu
Gipsg
Gmssl
Gsg
Unsku
Gst
Lks
Sebsg
gst
Dus
Gipsg
Jmb

Ggd
Sls
Bbbpu
Rgu
Asm
Wsp
Rgs
Rsb
Sbs
Gst
Rgu
Hal
Pvg
Bbu
Vor
Ksm
Ssm
nsb
Tsm

Jmb
Jmb
sab
bbt
Gsb
Pls
Rpp
Ptm
Syp
Abd
Rmb
Mks
Bml
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् ।
आफूहरुले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए । राजीनामा दिनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल,सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन् ।
त्यस्तै,एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ । लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेका हुन् ।
