
Rgp1
Rgp
Pbu
Srbpu
Unsku
Pes
Lnp
Sgr
Ggp
sbs
pku
Djs
Gfs
cjs

Wsp
Ggd
Tsm
Bbbpu
Pvg
Ksm
Rgu
Bbu
Sls
nsb
Gst
Hal
Asm
Sbs
Ssm
Vor
Rgs
Rsb
Rgu

Rmb
Ptm
Bml
Gsb
Jmb
sab
Jmb
Syp
Pls
bbt
Mks
Abd
Rpp
काठमाडौं । मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकालेर हिनामिना गर्ने वडासचिवलाई चार वर्ष कैद र ४६ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का तत्कालीन सचिव प्रेमबहादुर बुढालाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढासहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। विशेषले अन्य सातजनालाई सफाइ दिई वडासचिव बुढालाई मात्र दोषी ठहर गरेको हो ।
आर्थिक वर्ष ०७४/७५ देखि ०७७/७८ सम्म वडाभित्रका ६८३ लाभग्राहीको झुटा विवरण बनाएर ७३ लाख ३७ हजार रुपैयाँ हिनमिना भएको दाबीसहित गत ३० असोज २०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले वडासचिवलाई दोषी ठहर गरेको हो। उनीसँग थप ४६ लाख असुल गरी एक लाख ८५ हजार सात सय ८८ रुपैयाँ क्षतिपुर्ति शुल्कसमेत असुल गर्नुपर्ने फैसलामा उल्लेख छ ।
त्यस्तै,यसमा वडाध्यक्ष खकेन्द्र भण्डारी, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर बिष्ट, वडासदस्यहरु कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माले भने सफाइ पाएका छन् ।नयाँपत्रीका
