
Srbpu
Unsku
Sgr
Pbu
pku
cjs
Pes
sbs
Gfs
Djs
Ggp
Rgp
Rgp1
Lnp

Rgs
Bbu
nsb
Sls
Gst
Pvg
Rgu
Sbs
Tsm
Rsb
Ggd
Asm
Hal
Wsp
Ssm
Vor
Ksm
Rgu
Bbbpu

bbt
Rpp
Jmb
Gsb
Mks
Pls
Syp
Jmb
Ptm
Abd
Bml
sab
Rmb
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभाको बैठकको कार्यसूची अनुसार प्रधानमन्त्रीले उक्त सम्बोधनमाथि सांसदहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको स्पष्टीकरण दिने तय भएको हो । यस अघि राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सदनमा दफावार छलफल जारी रहेको छ । छलफल सकिएपछि प्रधानमन्त्रीको जवाफ र संशोधनहरुमाथि निर्णयार्थ प्रक्रिया अगाडि बढ्नेछ ।
त्यस्तै,आजको बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्ने तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम समेत रहेको छ । हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षीहरुले संसद बैठक अवरुद्ध गरेका थिए ।
