
Pbu
Srbpu
Djs
sbs
Pes
Ggp
Rgp
cjs
Lnp
Sgr
Gfs
pku
Unsku
Rgp1

nsb
Bbbpu
Ggd
Asm
Sbs
Rgs
Pvg
Hal
Wsp
Rgu
Gst
Vor
Tsm
Rgu
Sls
Rsb
Ksm
Bbu
Ssm

Bml
Jmb
Gsb
Rmb
Ptm
Jmb
Mks
Pls
bbt
Syp
Abd
sab
Rpp
काठमाडौं । आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–३ का ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको हो ।
आफ्नै छोरीको कक्षा ११ र १२ उतीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाएको भन्दै उच्च माध्यमिक शिक्षा परिषद, परीक्षा नियन्त्रण कार्यालयले उनीविरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ ।
त्यसपछि सरकारी छाप दस्तखत किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतल् २०८२ वैशाख ३ गते एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रहरीले बताएको छ । एक वर्ष फरार रहेका उनी मंगलबार काठमाडौंको तिलगंगा क्षेत्रबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।अनलाइनखबर
