
Pbu
Srbpu
Gfs
pku
Rgp
Rgp1
Lnp
Djs
Sgr
cjs
Ggp
Pes
Unsku
sbs

Asm
Vor
Sls
Rsb
Pvg
nsb
Rgu
Sbs
Ksm
Rgs
Gst
Ggd
Wsp
Ssm
Hal
Tsm
Bbbpu
Bbu
Rgu

sab
Ptm
Jmb
Rmb
Pls
Gsb
Rpp
Bml
Abd
Mks
Jmb
bbt
Syp
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडल सेकेण्डरी स्कुलबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी १४४ जना विद्यार्थीमध्ये १२ ३ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए ।
त्यस्तै प्रधानाध्यापक रिजालका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये १९ जनाले ए प्लस, ४९ जनाले ए, ४६ जनाले बि प्लस र ८ जनाले बी ल्याएका छन् । विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक,अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यो नतिजा भन्दा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।
