Sidha Patra बुधबार, बैशाख ३०, २०८३

दाङ । गएको बैशाख २६ गते सम्पन्न भएकाे घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था निर्वाचनमा बिजयी भएका धुर्व केसीको नेतृत्वको टिमलाई मँगलबार एक कार्यक्रमक बिच नेपाली काङ्ग्रेस दाङले बधाई तथा शुभकामना दिदै स्वागत गरेको छ ।

काङ्ग्रेसको घोराही स्थित पार्टी कार्यलयमा बधाई तथा स्वागत एवं सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापतिद्वय कमानसिङ् भारती र गिरिराज सुवेदी,सचिव बालिका लम्साल,कोषाध्यक्ष प्रकाश सुवेदी लगायत जिल्ला सदस्य रेख बहादुर वलि, टंकसिङ बुढाथोकी,घोराही १८ का नेता गणेश वेल्बासे लगायत नेता कार्यकर्ताले निर्वाचित सम्पुर्ण पदाधिकारी एवम् सदस्यहरुलाई खादामाला लगाइ सम्मान गर्दै संस्था प्रति उत्तरदायी रहि इमानदारी साथ काम गर्न बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]