
pku
Pbu
Lnp
cjs
sbs
Sgr
Gfs
Rgp1
Rgp
Srbpu
Unsku
Pes
Djs
Ggp

Sls
Wsp
nsb
Vor
Pvg
Ggd
Rsb
Gst
Ksm
Rgu
Rgs
Hal
Asm
Ssm
Bbbpu
Bbu
Sbs
Rgu
Tsm

Pls
Bml
Gsb
Mks
Rmb
bbt
Jmb
Ptm
Syp
Abd
Rpp
Jmb
sab
काठमाडौं । मुग्लिन-आँबुखैरेनी सडक खण्डमा ठूलाठूला ढुंगा खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
सडकमाथिबाट ढुंगा खस्दा बिहीबार दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले एउटा जेसीबीको सहयोगमा ढुँगा पन्छाएसँगै यातायात सञ्चालनमा आएको प्रहरी निरीक्षक प्रतीक सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।
त्यस्तै,सो सडकखण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित पावर हाउस नजिकै ढुंगासहितको पहिरो खस्दा बिहीबार दिउँसो केही समय यातायात अवरुद्ध भएको थियो ।अनलाइनखबर
