
Gfs
Sgr
Ggp
Rgp1
Djs
cjs
Ses
Lnp
Rgp
pku
Pbu
Pes
Srbpu
Unsku

nsb
Bbbpu
Sls
Hal
Pvg
Vor
Ggd
Gst
Sbs
Tsm
Ssm
Rsb
Rgs
Ksm
Rgu
Rgu
Wsp
Bbu
Asm

Syp
bbt
Jmb
Ptm
Rpp
Gsb
Mks
Bml
sab
Abd
Rmb
Pls
Jmb
काठमाडौं । सार्वजनिक जग्गा जथाभावी बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वमुख्यसचिवसम्मलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा बसेको संवैधानिक इजलासले रिट निवेदनमाथि कारण देखाऊ आदेश जारी गरे पनि तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको जनाएको हो।
भेषराज लुइँटेललगायतले सार्वजनिक जग्गा अनियमित रूपमा बाँड्ने कार्यमा संलग्न रहेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्रीसहित राज्यका उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
