
Sgr
pku
Pbu
Rgp
Unsku
Lnp
Srbpu
Rgp1
Ggp

Rgu
Rgu
Gst
Sls
Sbs
Tsm
Bbbpu
Wsp
Bbu
Asm
Vor
Hal
Rgs
Rsb
Ksm
Pvg
Ssm
Ggd
nsb

Pls
Syp
Jmb
Gsb
Mks
Abd
sab
Ptm
Bml
Rmb
bbt
Jmb
Rpp
काठमाडौँ । बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।
शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन । प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ ।
सामान सार्दै गरेका उनले बागमतीमा हाम फालेका थिए । यसअघि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए।देशसञ्चार
