
Rgp
pku
Lnp
Rgp1
Ggp
Srbpu
Unsku
Sgr
Pbu

Asm
Bbu
Ssm
Sbs
Gst
nsb
Rgu
Hal
Rgu
Tsm
Sls
Rgs
Rsb
Bbbpu
Vor
Wsp
Ksm
Ggd
Pvg

bbt
Gsb
Rmb
Mks
Syp
Jmb
Jmb
Abd
Bml
Pls
sab
Ptm
Rpp
पश्चिम नवलपरासी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लगायत ४ जना पक्राऊ परेका छन् ।
त्यस्तै पक्राऊ पर्नेमा सुस्ता गाँऊपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर, वडासचिव सञ्जय कुमार चौधरी, सुस्ता ५ का तारिक मिया अन्सारी र सुस्ताका छोटे खाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी विरदत्त पन्तका अनुसार निजहरुले झुटो विवरण पेश गरि जिँऊदो मानिसको मृत्युदर्ता बनाएको आरोपमा पक्राऊ गरिएको हो ।
निजहरुलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) बमोजिम झुट्टा बिबरण पेश गरी मृत्यूदर्ता प्रमाण पत्र बनाएको कसुरमा अनुसन्धानको लागि पक्राऊ गरिएको पन्तले जानकारी दिए । यस्तै,उनीहरलाई अहिले ईलाका प्रहरी कार्यालय बेलाटारीको थुनुवा कक्षमा राखिएको छ ।
