
Rgp1
Pbu
Srbpu
Rgp
Lnp
Sgr
Unsku
pku
Ggp

Rgu
Rsb
Rgu
Sbs
Rgs
Bbbpu
Tsm
Wsp
Vor
nsb
Gst
Bbu
Ssm
Ggd
Asm
Ksm
Hal
Sls
Pvg

Abd
Gsb
Syp
Jmb
Pls
Rmb
sab
Jmb
Rpp
Ptm
Bml
Mks
bbt
काठमाडौं । शुक्रबार आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै,यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै,आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।
