
Lnp
Rgp
Gfs
Sgr
Ggp
cjs
sbs
Srbpu
Rgp1
Djs
Pes
Unsku
Pbu
pku

Ssm
Rgu
nsb
Gst
Ksm
Pvg
Rgu
Rgs
Ggd
Bbu
Hal
Rsb
Sls
Tsm
Vor
Asm
Bbbpu
Sbs
Wsp

Rpp
Mks
Pls
Rmb
bbt
Gsb
Ptm
Syp
Abd
Jmb
Jmb
Bml
sab
काठमाडौं । नेपाल सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।
त्यस्तै हालको विनिमयदर अनुसार सबै ऋण सहयोगको कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।
