
Gisld
Sds
mbd
Pbu
Rbs
Mbdvs

Pvg
Ksm
Rgu
Ssm
Sbs
Wsp
Rgu
Rsb
Rgs
Tsm
Sls
Vor
nsb
Ggd
Bbbpu
Bbu
Asm
Gst
Hal

Bml
Syp
Rmb
Mks
Pls
bbt
Abd
Jmb
Jmb
Gsb
sab
Rpp
Ptm
दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरको बैठक मंगलबार सम्पन्न भएको छ । समितिका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।
आन्तरिक पिक्निकको साथ सम्पन्न बैठकले दुई महत्वपुर्ण प्रस्तावमाथी व्यापक छलफल गरी निर्णय समेत पारित गरेको छ ।
पारित निर्णयहरु
१.आगामी शैक्षिकसत्र २०८३ शुल्क सम्बन्धमा रहेको छ भने अर्को २. छिमेकी पालिका लमही नगर पालिका तथा गढवा गाउँपालिकामा रहेका संस्थागत विद्यालयका पालिका स्तरीय समितिसंग वार्ता/ समन्वय गर्न गराउन,आवश्यक सहजीकरणको लागि राजपुर गाउँपालिकाको शिक्षा शाखालाई अनुरोध गर्नका निम्ति संस्थागत विद्यालय समन्वय समिति राजपुरका सचिब युवराज केसीको संयोजकत्वमा प्रभु चौधरी सह-संयोजक तथा उमाकान्त यादव सदस्य रहेको एक वार्ता/ समन्वय समिति गठन गरिएको छ ।
त्यस्तै उल्लेखित दुबै निर्णय कार्यान्वयन राजपुर गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा हुने जनाइएको छ ।
