
Cps
Ggp
Rgp1
sbs
Rgp
Sds
Unsku
Rgp
Sgr
Srbpu
pku
Gfs
Pes
Rmb
Djs
cjs
Gis
Pbu
Lnp

Tsm
Sbs
Rsb
Asm
Vor
Sls
Ggd
nsb
Ksm
Bbbpu
Ssm
Hal
Wsp
Pvg
Rgu
Gst
Rgs
Bbu
Rgu

Gsb
Rmb
Jmb
Jmb
Syp
Ptm
Rpp
sab
Mks
Abd
Pls
Bml
bbt
दाङ । तत्कालिन बेला गाविस र राजपुर गाबिसलाई समायोजन गरि एउटै गाउँपालिका बनाउने क्रममा बेला गाविसको अस्त्तित्त्व समाप्त हुने गरि राजपुर गाउँपालिका नाम राखेर अघि बढाईएतापनी हाल बेलाको समेत अस्त्तित्व हुनेगरी “बेला-राजपुर ” गाउँपालिका बनाउनुपर्ने भनी नेकपा माओवादी केन्द्र राजपुरले आफ्नो निर्णय सार्वजनिक गरि प्रस्ताव अघि सारेको छ ।
आइतबार पार्टिका अध्यक्ष चक्रबहादुर खडका (शिखर)को अध्यक्षतामा बसेको राजपुर गापा स्तरिय निर्णयबाट सो प्रस्ताव अघि सारिएको श्रोतले बताएको छ । यसै गरि गापाको कार्यालय पनि जङ्रहवामा सार्ने ,हाल गापा रहेको भवनमा १५ बेडको अस्पताल स्थापना गर्ने भनि समेत पार्टिले निर्णय गरेको छ। राजपुर गापामा हाल नेकपा माओवादी केन्द्र र नेपाली काङ्रेसको प्रतिनिधि रहेको स्थानिय सरकार छ । गापाको अध्यक्ष र उपाध्यक्ष्य नेपाली काङ्रेसको भएपनि नेपाली काङ्रेस अल्पमतमा छ । २ पार्टिको स्थानिय सरकार रहेको राजपुर गापामा पहिला सहज तरिकाले कार्य अघि बढिरहेको पाईएतापनि पछिल्लो समयमा नेपाली काङ्रेस र माओवादी केन्द्रबिच एकले अर्कोलाई तल पार्न खोज्दै अग्रगामी छर्लाङ्ग मारिदै गरेको पाईएको छ।
नेकपा माओवादी केन्द्र पार्टीले “बेला -राजपुर” नामकरणको प्रस्तावलाई अघि सारेको भएपनि यो प्रस्तावलाई नेपाली काङ्रेसले कुन रुपमा लिने हो यो बुझ्नलाई केही समय कुर्नै पर्ने देखिन्छ ।
