
Gst
Pbu
Sebsg
Gipsg
Gsg
Unsku
Gipsg
Gmssl
gst

Sbs
Bbu
Vor
Rgs
Rgu
Ssm
Bbbpu
nsb
Rgu
Pvg
Ksm
Sls
Ggd
Asm
Gst
Rsb
Hal
Tsm
Wsp

Abd
Rmb
bbt
Syp
Mks
Ptm
Jmb
Jmb
sab
Bml
Gsb
Rpp
Pls
दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मा रहेको जनज्योति माविको पुर्खौली भवनको हिसाब किताब आम नागरिकको बिचमा सार्वजनिक गर्नुपर्ने लगायतको विषयमा छिट्टै स्कुल प्राङ्गणमा राजपुर २ निवासी नरबहादुर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरिने ब्यहोरा सिधापत्र अनलाईनलाई बताएका छन।
कार्किले बिध्यालयको पुर्खौली भवन करिब ६० लाख बराबरको मुल्यको घरको हिसाबकिताब बिध्यालयमा देखा नपरेकोमा चिन्ता प्रकट गर्दै उक्त हिसाब किताब सार्वजनिक गर्न पहिले देखि नै मिडिया मार्फत सम्बन्धित निकायलाई आग्रह गरिरहेका छ्न । यसैबिच कार्कि आफुले पत्रकार सम्मेलन गर्दै गरेकोमा उक्त कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छ्न । कार्किद्वारा जनज्योती माविमा पत्रकार सम्मेलन गर्दै,सहयोगका निम्ति सबैलाई अनुरोध ।
