
lnp
Sgp
Ggp
ksb
Rgp
Ggp
Jns
Dbs
Usb
Rgp
Asb
Dus
Lnp
Lks
Rgp
Rgp


हेटौंडा । क्षेत्रीय कारागार भीमफेदीमा साढे एक बजेसम्म १ सय ४९ मत खसेको छ ।
१६२ मतदातामध्ये १ सय ४९ मत खसेको हो । भीमफेदी कारागार ४ महिलासहित १६६ मतदाता रहेकोमा ४ जना जेलबाट छुटि गएकाले १६२ जना मतदाता रहेका छन्।
त्यस्तै तीमध्ये ४ जना महिलासहित १ सय ४९जना कैदीबन्दीले मतदान गरेका छन । उनीहरुले समानुपातिक तर्फमात्र मतदान गर्न पाउछन ।अन्नपूर्ण
