
Usb
Rgp
Asb
Lnp
Dbs
Rgp
Lks
Dus
Ggp
ksb
Rgp
Ggp
Jns
lnp
Rgp
Sgp


काठमाडौं । देशभरिका विभिन्न २३ स्थानहरुमा शंकास्पद वस्तु (होक्स) फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको हो । त्यस्ता शंकास्पद वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
त्यस्तै प्रहरीका अनुसार काठमाडौंका २ ठाउँमा, ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका ठाउँहरुमा होक्स भेटिएको हो ।
