
Pbu
Mbdvs
mbd
Gisld
Sds
Rbs

Rsb
Ssm
Ggd
Rgs
Rgu
nsb
Tsm
Ksm
Bbbpu
Bbu
Rgu
Vor
Sls
Wsp
Sbs
Gst
Pvg
Asm
Hal

Rpp
Rmb
Gsb
bbt
Pls
Ptm
Abd
sab
Jmb
Jmb
Syp
Mks
Bml
दाङ । देउखुरी देउखुरी उद्योग बाणिज्य संघको अध्यक्षमा खगेश्वर खनाल सर्वसम्मत चयन हुनु भएको छ ।
उद्योग बाणिज्य संघको ८ औं अधिवेशनबाट खनाल सर्वसम्मत चयन हुनु भएको हो । त्यस्तै बाणिज्य उपाध्यक्षमा कमल जंग सिंह ठकुरी,उद्योग उपाध्यक्ष केशवराज पोख्रेल,महासचिव वसन्त केसी,कोषाध्यक्ष जागेश्वर खनाल,सचिव बसन्तराज भण्डारी,सदस्यहरु लुमाकान्त बोहरा,इश्वरी श्रेष्ठ,गणेश घिमिरे,दिपक भुसाल,भिम भुसाल महिला सदस्यहरुमा सुहना श्रेष्ठ,शारदा सुवेदी सर्वसम्मत चयन हुनु भएको छ ।
संघको नयाँ कार्य समिति चयनको लागि निर्वाचन प्रक्रियाबाट जाने भएपछि,लिलारम खनालको संयोजकत्वमा निर्वाचन समिति गठन भई यहीँ आउँदो फागुन २५ गते चुनाव गराउने भनि गएको बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको थियो ।
