
Srbpu
Rgp1
Ses
Lnp
Djs
Ggp
Pes
pku
cjs
Rgp
Pbu
Unsku
Gfs
Sgr

Ssm
Rgu
Asm
Ksm
Ggd
Bbu
Tsm
Hal
Gst
nsb
Rgu
Sls
Wsp
Pvg
Vor
Rgs
Rsb
Sbs
Bbbpu

bbt
Rmb
Mks
Bml
Abd
Jmb
Gsb
Rpp
Syp
Pls
Ptm
Jmb
sab
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् ।
यस्तै जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरु पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
