
Jns
Asb
Rgp
ksb
Ggp
lnp
Lnp
Dus
Usb
Rgp
Sgp
Lks
Rgp
Rgp
Ggp

lms

धनगढी । धनगढीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका – १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन् ।
हिरालाई आइतवार कुटपिट गर्दा उनी गम्भिर घाईते भएकी थिइन् । उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याईएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै कुटपिट गर्ने उनको श्रीमान सतिङलाई
नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।
