
Djs
Gfs
Rgp
Pbu
Unsku
Srbpu
cjs
pku
Sgr
Rgp1
Ggp
Pes
Lnp
Ses

Vor
Bbbpu
Ssm
Sls
Ggd
Ksm
Pvg
Gst
Rgu
Rgu
nsb
Asm
Tsm
Hal
Rsb
Sbs
Rgs
Wsp
Bbu

Ptm
Jmb
Pls
Bml
Gsb
sab
bbt
Abd
Mks
Rmb
Rpp
Jmb
Syp
दाङ । कुलपानी सामुदायिक वनको आयोजनामा समूहका महिलाहरुसंग अभिमुखीकरण गोष्ठी बिहिवारदेखि सुरु गरेको छ ।
सामुदायिक वन समूहको पर्यावरण विकास तथा वन संरक्षण सम्बर्द्धन र सदुपयोग सम्बन्धि वन क्षेत्रसंग जोडिएका बडहरा पत्रिङ्गा टोलको महिलाहरुसंग एक दिने अभिमुखीकरण गोष्ठी गरिएको हो ।
समूहका ३३ जना महिलाहरुको सहभागितामा सुरु भएको गोष्ठी कार्यक्रममा समूहका महिलाले निम्न विषयवस्तुमा केन्द्रित रहेर सबैजनाले सेतो कपडाको पर्दामा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धताहरु:
१- वन संरक्षण कार्यमा निरन्तर खट्ने ।
२- वन व्यवस्थापन कार्यमा कार्यसमितिले गरेका निर्णयमा अक्षरस पालना गर्ने ।
३- वन पैदावरको सदुपयोगका लागि सबै प्रतिबद्ध रहने ।
४- जैविक विविधता र सिमसार क्षेत्र संरक्षणमा पुर्णरुपले खट्ने ।
५- पर्यापर्यन र उद्यम विकासलाई समूह मार्फत नै संचालन गर्ने ।
६ – वन डढेलो नियन्त्रणलाई वन शुन्यमा झार्ने ।
७ – समूहका गरिव विपिन महिलाहरुको क्षमता,नेतृत्व र आयअर्जनका लागि कार्य गर्ने ।
समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्यतामा सुरु भएको अभिमुखी गोष्ठी कार्यक्रममा उपस्थित महिलाहरुलाई भुसालले प्रशिक्षण दिएका थिए ।
यसैगरी विभिन्न टोल बस्तीका महिलाहरुलाई प्रत्येक दिन गरि १० दिनसम्म यस विषयमा प्रशिक्षण दिइने समूहका अध्यक्ष शर्माले जानकारी दिए । कार्यक्रमको संचालन समूहकि सचिव दिलबसी बिकले गरेकी थिइन् ।
