
Unsku
pku
Ggp
cjs
Pes
Ses
Srbpu
Lnp
Gfs
Djs
Sgr
Rgp
Rgp1
Pbu

Asm
Bbbpu
Ssm
Rgs
Vor
Wsp
Sls
Rsb
Ggd
Gst
Tsm
Rgu
nsb
Ksm
Bbu
Pvg
Sbs
Hal
Rgu

Bml
Rpp
Gsb
Pls
Mks
sab
Jmb
bbt
Jmb
Abd
Rmb
Syp
Ptm
काठमाडौं । सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–२ हायुटारमा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्ति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा घ्याङलेख–२ का ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेका उनलाई सिन्धुली पठाइएको प्रहरीले बताएको छ । उनीसहितको समूहले २९ पुसको राति साढे ७ बजेतिर खुकुरी देखाउँदै सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बैंक लुटपाट गरेका थिए ।
