प्रिया स्मृती गजमेर मंगलबार, माघ ०६, २०८२

दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छ्न । घाइते हुनेमा लमहीबाट जहरे तर्फ जादै गरेको रा ८ प ४७०४ नम्बरको ( बुलेट ) मोटरसाइकल चालक लमही नगरपालिका -५ निवासी ३१ वर्षिय महेश थापा ठेडी,बर्दियाबाट बुटवलतर्फ आउदै गरेको लु. प्र. ०१ ००८ प ६६८८ नम्बरको रुपन्देही सैनामैना -७ निवासी नवीन थारु र सोही मोटरसाइकलको पछाडि सवार रहेका बर्दिया राजापुर -३ निवासी ३४ वर्षिय नेपालु चौधरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।

लमही नगरपालिका वडा नम्बर ८ को गोझेनामा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरुको लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । ठेडी लमही नगरपालिकाका प्रशाकीय अधिकृत हुन । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]