
Rgp
Srbpu
Pbu
pku
Ggp
Ses
Unsku
cjs
Pes
Gfs
Djs
Rgp1
Lnp
Sgr

Sls
Wsp
Rgs
Bbbpu
Pvg
Ssm
Ksm
Rsb
nsb
Bbu
Asm
Rgu
Ggd
Rgu
Hal
Sbs
Tsm
Gst
Vor

sab
bbt
Gsb
Ptm
Syp
Abd
Bml
Rmb
Pls
Mks
Rpp
Jmb
Jmb
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्रीबाट आज राजीनाम दिएर महावीर पुनलेले आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि उनले भने, ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्न । परनोले सकनन्, ढंग ल्याएन । अब नयाँले ल्याउँछ कि भनेको हो ।’ ३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएको उनको भनाइ छ ।
स्वतन्त्र उम्मेदवारी दिएपनि उनलाई पार्टीहरूले सम्पर्क गरिरहेका छन् । तर पुनले कसैको कुरा नसुन्ने बताए । ‘यो स्थितिमा कोही पार्टीको कुरा सुन्दिन । सुनेर फाइदा छैन,’ उनले भने ।अनलाइनखबर
