
Gfs
pku
Ggp
Lnp
Pbu
Rgp1
Rgp
cjs
Ses
Pes
Sgr
Unsku
Djs
Srbpu

Sbs
Ggd
Sls
Rgs
Vor
Tsm
Wsp
Hal
Asm
Gst
nsb
Rgu
Bbbpu
Rsb
Bbu
Ssm
Pvg
Ksm
Rgu

Rmb
Jmb
bbt
Rpp
sab
Pls
Bml
Syp
Abd
Ptm
Gsb
Jmb
Mks
दाङ । घोराहीमा एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ जनजागृती टोलमा आज विहान सवा दश बजेतिर एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । मृतकको हुलिया हेर्दा अन्दाजी ३६ वर्षको,गहुँगोरो, निलो रङको जिन्स पाईन्ट, र आकाशे रङको टिर्सट तथा हुडी जकेट लगाएका छन् । साथै उनको साथमा अटो वा स्कुटरको जस्तो चावी समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसनन भईरहेको प्रहरीले बताएको छ ।
