
Rbs
Gsl
Csbus
Gsbus
dsbus
Ssbus
gms
Nssbus7
Amb
syysr
Ratbs
Bksbus5
Ddhbs
Jsbus
Pbu
Syees

Vor
nsb
Ssm
Bbu
Ksm
Sbs
Ggd
Asm
Rgu
Pvg
Gst
Hal
Tsm
Bbbpu
Wsp
Rsb
Rgs
Rgu
Sls

Abd
Gsb
Pls
Rpp
bbt
Ptm
sab
Syp
Rmb
Mks
Jmb
Jmb
Bml
दाङ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ ।
जस अनुसार क्षेत्र नम्बर १ बाट गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मनीराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसी रहेका छन् । राजमोले चुनावी प्रतिस्पर्धामा उतारेका तीनैजना उम्मेदवारहरु इमानदार,संघर्षशील र जनमुखी नेताका रुपमा परिचित छन् ।
त्यस्तै लामो समयदेखि जनताको हक-अधिकार,सामाजिक न्याय र राष्ट्रियता जस्ता मुद्दामा सक्रिय रहेका यी नेताहरुले दाङ जिल्लामा पार्टीको वैचारिक आधार मजबुत बनाउने विश्वास लिइएको छ ।युगदर्शन
