
dsbus
Ratbs
Amb
Gsbus
syysr
Gsl
Bksbus5
Pbu
Syees
Ssbus
gms
Nssbus7
Ddhbs
Csbus
Jsbus
Rbs

Sls
Sbs
Rsb
Ggd
Gst
Rgu
Ksm
Vor
Wsp
Bbu
Bbbpu
Ssm
Asm
Rgs
Hal
nsb
Rgu
Tsm
Pvg

Bml
Abd
Syp
bbt
Jmb
Rpp
Mks
sab
Rmb
Gsb
Jmb
Pls
Ptm
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दाङ क्षेत्र नम्बर १ को उम्मेदवारका लागि देवराज पाठकले टिकट पाएका छन् ।
रास्वपा लुम्बिनी प्रदेशका सभापति तथा केन्द्रीय सदस्य समेत रहेका पाठक यस अघि २०७९ सालको निर्वाचनमा चुनाव लडेर पराजित भएका थिए । चुनावमा पराजित भएपनि उनि निरन्तर संगठन विस्तारमा खटेका थिए ।
त्यस्तै टिकटका लागि भोजराज थापा,गगन वली, किरण खनाल लगायतका युवाहरुको नाम चर्चामा भएपनि पार्टीले अन्तमा पाठकलाई टिकट दिएको छ ।
