
lnp
Ggp
Rgp
Rgp
ksb
Usb
Jns
Rgp
Ggp
Rgp
Lnp
Asb
Lks
Sgp
Dus

lms

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। उनले सोमबार राजीनामा दिएका छन्।
त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएका हुन् । गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन्।
