
Gfs
Rgp
Sgr
Srbpu
Rgp1
pku
cjs
Lnp
Ses
Pes
Djs
Pbu
Ggp
Unsku

Rgu
Ksm
Sls
Rgu
Bbu
Bbbpu
Rgs
Vor
Tsm
Hal
Pvg
Wsp
Rsb
nsb
Asm
Ssm
Gst
Ggd
Sbs

Pls
sab
Gsb
bbt
Ptm
Jmb
Mks
Syp
Bml
Rmb
Rpp
Jmb
Abd
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षका लागि जनतासँग गरेको जिम्मेवारीको करारलाई बीचमै तोडेर राजीनामा दिनु जनादेश र जनउत्तरदायित्व प्रतिको अपरिपक्वता भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष विष्टले स्थानीय सरकार कुनै ट्रान्जिट पोइन्ट नभई जनताको दैनिक जीवन बदल्ने सर्वोच्च मोर्चा भएको उल्लेख गरे ।
उनले मन्त्री वा प्रधानमन्त्री बनेर मात्र देश बन्ने होइन, सकेसम्म स्थानीय स्तरबाटै उदाहरणीय काम गरेर देश निर्माण गर्न सकिने धारणा व्यक्त गरेका छन् । उनले स्थानीय तहलाई राजनीतिक गन्तव्यतर्फ पुग्ने सिँढीका रुपमा नभई जनताको सेवा,विकास र परिवर्तनको केन्द्रका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।
त्यस्तै स्थानीय स्तरमै रहेर जनअपेक्षा पूरा गर्नु र परिणाममुखी काम गर्नु नै जिम्मेवार जनप्रतिनिधिको दायित्व भएको उनको भनाइ छ ।
