Sidha Patra आइतबार, माघ ०४, २०८२

सल्यान । सल्यानबाट गत पुष महिनामा विभिन्न अभियोगमा फरार रहेका १३ जना प्रतिवादीहरु पक्राउ परेका छन् ।

जिल्लाका विभिन्न स्थानमा लुकिछिपि बस्दै आइरहेका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

त्यस्तै पक्राउ पर्नेहरु सवारी ज्यान बैकिङ कसुर, बहुविवाह, हाडनाता करणी लगायतका मुद्दामा सल्यान जिल्ला अदालतले कैद तथा जरिवाना सजाय फैसला गरेका रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले जानकारी दिए । उनीहरु एक वर्षदेखि ११ वर्षसम्म फरार रहेका र पक्राउ परेका सबैलाई कारागार चलान गरिएको उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]