
Lks
Rgp
Sgp
Jns
Dus
Rgp
ksb
lnp
Ggp
Lnp
Rgp
Rgp
Ggp
Asb
Usb

lms

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ । यससँगै काङ्ग्रेस विभाजन भएको छ । त्यस्तै अन्य नेता-कार्यकर्ताहरुलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको सहमहामन्त्री विश्वकर्माले बताए ।
