
Pbu
Ses
Sgr
Djs
Ggp
cjs
Lnp
Pes
Rgp1
Gfs
Unsku
pku
Rgp
Srbpu

Bbbpu
Sbs
Ksm
Tsm
Asm
Rgu
Rgu
Hal
Rsb
Bbu
Wsp
Ggd
Ssm
Pvg
Rgs
Sls
nsb
Vor
Gst

Abd
Pls
bbt
Gsb
Rmb
Syp
Rpp
Jmb
Mks
Jmb
sab
Bml
Ptm
काठमाडौं । हिरासतबाट भागेका दुई जना थुनुवा पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा सिन्धुलीको मरिण घर भएका २९ वर्षीय उर्गेन लामा र बाराको सिमराका २९ वर्षीय उमेश भ्लोन रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु लागुऔषध मुद्दाका थुनुवा हुन् । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएका उनीहरू जेनजी आन्दोलनको क्रममा २४ भदौमा फरार भएका थिए ।
त्यस्तै पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
